२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने