काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा युएई मूलका क्यानेडियन नागरिक मोहमद कमल मोहगोब रहेको विमानस्थल भन्सार कार्यालयले