Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


कोशी र गण्डकी प्रदेशमा वर्षा हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको माैसम