Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


कोशी प्रदेशमा बजेट सम्बन्धी अध्यादेश जारी

काठमाडौं । कोशी प्रदेशमा पुनः बजेट सम्बन्धी अध्यादेश आइतबार जारी गरिएको छ । अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको

मत बराबर भएपछि सभामुखले मत दिन पाइन्छ : मन्त्री शर्मा

काठमाडौं । सरकारले कोशी प्रदेशमा सभामुखले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी प्रवक्ता रेखा शर्माले यस्तो

कोशी प्रदेश सरकारविरुद्ध एमाले आज सर्वोच्च अदालत जाँदै

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बुधबार सर्वोच्च अदालत जाने भएको छ । गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेस

कोशी प्रदेशमा मुख्यमन्त्री थापाले लिने विश्वासको मत अन्योलमा, उपसभामुख काठमाडौंमा

बिराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा आज सोमबार लिने भनिएको विश्वासको मत अन्योलमा परेको छ । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले विश्वासको मतका लागि आजको कार्यसूची तय

कोशी प्रदेशका मूख्यमन्त्री थापाले आज विश्वासको मत लिने तयारी

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने हुनु भएको छ । गत साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु

कोशी प्रदेशमा कृषि राज्यमन्त्री बने गयानन्द मण्डल

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थप गर्नुभएको छ । कांग्रेसका गयानन्द मण्डल बुधबार उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले

कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । थापालाई बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनुभएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। बिहान साढे १० बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले

कोशी प्रदेशमा सरकार गठनको दावी पेश गर्ने समय आज सकिँदै

काठमाडौं । कोशी प्रदेशमा नयँ सरकार गठनको दावी पेश गर्न प्रदेश प्रमखले दिएको समयसिमा आज सकिँदैछ । सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर

कोशी प्रदेशका प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आव्हान

काठमाडौं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आब्हन गर्नुभएको छ । खापुङले शुक्रबार गर्दै नयाँ सरकार गठनका लागि साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा