Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


झापामा कोशी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन सुरू

झापा । झापाको बिर्तामोडमा साेमबारबाट कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रेदश सभाका सदस्य एकराज कार्कीले गर्नुभएकाे हाे । ३ दिनसम्म चल्ने प्रतियोगिता