Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


कोलम्बिया भूकम्प अपडेट: मृत्यु हुनेकाे संख्या १११ पुग्याे, दर्जनाैं घाइते

एजेन्सी। पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १ सय ११ जना पुगेकाे छ। स्थानीय अधिकारीहरूले भूकम्पमा परी दर्जनौं घाइते भएकाे बताएका हुन् । अमेरिकी भूगर्भ सर्वेक्षणले ७