१७ मंसिर २०८०, आइतबार | Sun Dec 3 2023


कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका

एजेन्सी । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन्