Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


भारतीय चिकित्सक संघको स्वास्थ्य मन्त्रीलाई प्रश्न, ‘रामदेवको अवैधानिक औषधि उद्घाटन गर्न किन गएको ?’

एजेन्सी । भारतीय चिकित्सक संघ (आईएमए) ले सोमबार केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्ष वर्धनसँग बाबा रामदेवको कम्पनीले बनाएको कोरोनाको तथाकथित औषधि कोरोनेलका बारेमा स्पष्टीकरण मागेको छ । आईएमएले सोमबार एक