वनेपा, असोज २३ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि काभ्रेपलाञ्चोक जिल्लाका दुई सरकारी कार्यालय र दुई स्थानीय तहका सेवा बन्द गरिएका छन् । जिल्ला स्वास्थ्य, मालपोत कार्यालय तथा मण्डनदेउपुर नगरपालिका
सुनसरी, असोज २३ । धरान उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत् शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको छ । शुक्रबार पदम मेमोरियल बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक पुष्पा फोम्बोको पहलमा ८२
रुपन्देही, असोज २३ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सामान्य रुघाखोकी लागेपछि शुक्रबार उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा
काठमाडौं, असोज २३ । सरकारले घरमै आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई ६ महिना जेल हाल्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले आइसोलेसनमा नबस्ने कोरोना
काठमाडौं, असोज २३ । कोरोना महामारीबाट प्रभावितहरुको उपचारमा संलग्न रहनु पर्ने स्वास्थ्यकर्मीहरु आठ महिनादेखि तलब नपाएको भन्दै आन्दोलित बनेका छन् । ठमेलस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले सरकारको निर्देशन विपरित कर्मचारी
ललितपुर, असोज २३ । ललितपुरको किष्ट अस्पतालमा राखिएको कोरोना संक्रमित बिरामीको चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तजन आक्रोशित बनेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको २४ सै घण्टा
काठमाडौं, असोज २३ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ७३२ महिला र १,३२७ पुरुष गरी २,०५९ जना संक्रमित थपिएका छन् ।
चितवन, असोज २३ । चितवनको मेघौलीमा करिब सात महिनादेखि बन्द थारु सामुदायिक होमस्टे पुनः सञ्चालनमा आएको छ । कोरोनाभाइरसको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षा मापदन्ड पालना गरेर होमस्टे सञ्चालन गरिएको
बाग्मती, असोज २३ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ । ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं, असोज २३ । बगिरहेको पानीको माध्यमबाट कोभिड-१९ नसर्ने चिकित्सक बताउँछन् । ‘प्रशोधन नगरिएको पानीमा कोभिड-१९ गराउने भाइरस रहनसक्ने सम्भावना हुन्छ’-डा. राधिका थपलिया भन्नुहुन्छ-‘तर, प्रशोधित पानी आपूर्ति हुँदा भाइरस पाइएको