काठमाडौं, कात्तिक २४ । सरकारले कोरोनाप्रभावित उद्योगी तथा व्यवसायीलाई राहत भन्दै बजेट तथा मौद्रिक नीतिमार्फत् सहुलियत दरमा ऋण दिने प्रतिबद्धता जनाएपनि व्यवसायीले त्यो सुविधा पाएका छैनन् । सरकारले कोरोनाबाट प्रभावित
काठमाडौं, कात्तिक २४ । करिब आठ महिनादेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ । वैकल्पिक विधिबाट शैक्षिकसत्रलाई निरन्तरता दिएको सरकारले वैकल्पिक प्रणलीबाट कति विद्यार्थीले अध्ययन गरिरहेका छन्,
काठमाडौं, कात्तिक २४ । कोरोना महामारी रोकिने कुनै छेकछन्द छैन । केही देशहरुमा एकपटक संक्रमित भइसकेको व्यक्ति पुनः संक्रमित भएको खबर सार्वजनिक भएका छन् । नेपालमा भने पुनः संक्रमणको पुष्टि
काठमाडौं, कात्तिक २४ । दुईओटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न बंगलादेश गएको नेपाली राष्ट्रिय फुटबल टिमले अभ्यासलाई तीव्रता दिएको छ । कोरोनाभाइरसको महामारीबीच मैत्रीपूर्ण खेल खेल्न गत बिहीबार ढाका पुगेको नेपालले
काठमाडौं, कात्तिक २४ । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
विलमिङटन, कात्तिक २४ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिनेबित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न
काठमाडौं, कात्तिक २४ । कोरोना (कोभिड–१९) महामारीका कारण ६ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार,
चितवन, कात्तिक २४ । कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् । देवघाट क्षेत्र
काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संकटविरुद्ध सचेतना अभियान र निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले
काठमाडौं । नेपालमा कोरोनाबाट थप पांच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका दुई र रुपन्देहीका एक जना छन् । कैलालीमा टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी