२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


भोलिदेखि दोस्रो चरणको खोप अभियान सुरु, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई लगाइने

प्रज्ञा तिमल्सीना (इमेज) काठमाडौं, माघ २५ । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत भोलि (माघ २६) गतेदेखि कूटनीतिक नियोगका कर्मचारी र अग्रपंक्तिमा कार्यरत पत्रकारहरुलाई खोप लगाइने भएको छ । चिकित्सक,

लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले लगाए खोप

बुटवल, माघ २५ । लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक, सुरक्षाकर्मी गरि २८ हजार ९ सय

थप ११९ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौं, माघ २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११९ जना कोरोना संक्रमित थपिएका

सिरहा कोरोना संक्रमित शून्य

काठमाडौं । सिरहामा कोरोना संक्रमित संख्या शून्यमा झरेको छ । महामारी फैलिएको ११ महिनापछि हिजोसम्म कोरोना संक्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । उहाँले पछिल्लो

कोरोनाविरुद्धको खोप लगाउन एकदिन थप

सर्लाही, माघ २३ । सर्लाहीमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरणको १० दिन सम्ममा २ हजार ९ सय ७ जानाले खोप लगाएका छन । जिल्लास्थित २० वटै पालिकामा फ्रण्टलाईनमा काम गर्ने

थप १५० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं, माघ २३ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ । पछिल्लो

थप १७१ कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं, माघ २२ । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

डब्ल्यूएचओको टोली वुहानको भाइरस प्रयोगशालामा

काठमाडौं, माघ २१ । चीनमा रहेको विश्व स्वास्थ्य संगठनको एक टोली कोरोना भाइरस अनुसन्धानका लागि वुहानस्थित भाइरस अनुसन्धान प्रयोगशाला पुगेको हो । वैज्ञानिक सहितको टोलीले वुहान इन्स्टिच्यूट अफ भाइरोलोजी प्रयोगशालाका

कोरोनाको खोप लगाउदा बाझोपनको समस्या हुने हल्ला निराधार हो : प्रवक्ता गौतम

काठमाडौं, माघ २१ । नेपालमा हालसम्म १ लाख ३५ हजार १३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

थप १४२ संक्रमित, १ जनाको मृत्यु

काठमाडौं, माघ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२ जना कोरोना संक्रमित थपिएका