१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


कोरोनाबाट बर्दियामा २१ वर्षका युवाको मृत्यु

बर्दिया । कोरोना संक्रमणबाट बर्दियामा २१ वर्षका युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ६ का करण थापा मगरको गएराति भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । उनी नेपालगन्जको भेरी

चीनले अनुदानस्वरुप दिएको स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने

एजेन्सी । चीनले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्दैछ । अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन वायुसेवा निगमको वाइडबडी विमान हिजो

जनता मरिरहेका छन्, प्रधानमन्त्री सबै ठीक छ भन्दै हुनुहुन्छ–शेरबहादुर देउवा (पूर्णपाठ)

काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको महामारीले जनता मरिरहेका छन् तर प्रधानमन्त्री टुलुटुलु हेरेर बसिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले जनता

खोप खरिदमा भ्रष्टाचार भयो भन्नु झूठो आरोप–प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्ध लडाइँमा जुटिरहेको सरकारविरुद्ध खोप खरिदमा भ्रष्टाचार भएको जस्ता झूठो आरोप लगाइएको जिकीर गर्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै

नेपालमा गत हप्ताको तुलनामा ९०.४ प्रतिशतले संक्रमितको संख्या बढ्यो

काठमाडौं, बैशाख २६ । सरुवा रोग विशेषज्ञ डा. विराज कर्माचार्यका अनुसार यो हप्ता नेपालमा गत हप्ताको तुलनामा ९०.४ प्रतिशतले कोरोना संक्रमितको संख्या बढेको छ । नेपाल र भारतको संक्रमण उस्तै

आइसियू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक

प्रज्ञा तिमल्सीना काठमाडौं, बैशाख २६ । कोरोना संक्रमण देखिएका व्यक्तिको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको चरम अभाव देखिएको छ । देशैभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि संक्रमितले उपचार नै नपाउने अवस्था

रौतहटमा बढ्यो कोरोनाको जोखिम, स्थानीय तह उदासिन

रौतहट, बैशाख २६ । रौतहटमा कोरोना संक्रमितहरुको संख्या दिनप्रति दिन बढदै गएपनि नियन्त्रणमा स्थानीय तहको उदासिनता देखिएको छ । संक्रमण फैलन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा देखि कोरोना अस्थायी अस्पताल निर्माण

गुल्मीमा कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु

गुल्मी, बैशाख २६ । पछिल्लो २४ घण्टामा देशभर ५२ जनाको मृत्यु भएको बेला गुल्मीमा भने कोरोना संक्रमणबाट सोमबार एकै दिन ५ जनाको मृत्यु भएको छ । योसंगै गुल्मीमा बैशाखमा मात्र

बालबालिकामा कोरोनाको बढ्दो प्रभाव, अन्योलमा एसईई र कक्षा १२ को परीक्षा

नबराज भट्ट नेपालमा देस्रो चरणको कोरोना प्रवेश गरेसंँगै बालबालिका कोरोना भाइरस (कोभिड -१९) को उच्चजोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय

कोरोनाबाट पछिल्लो २४ घण्टामा ८८५० संक्रमित, ५२ जनाको मृत्यु

काठमाडौं, बैशाख २६ । नेपालमा आइतबार एकैदिन ८ हजार ८ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर