१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल केयर’ तालिम

काठमाडौं, जेठ १३ । नेपाल चिकित्सक संघले कोरोना महामारीमा फ्रण्टलाईनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ । अग्रमोर्चामा बसेर कोरोना संक्रमितको उपचारमा संलग्न

पछिल्लो २४ घण्टामा ६९३९ संक्रमित, ७२२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

काठमाडौंं, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा थप ६९३९ जनामा

कोरोनाका कारण सेनाका सहायक रथी केसीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । कोरोना संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा एक महिनादेखि उपचार गराइरहेका केसीको आज बिहान निधन

कोरोनाका कारण सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुखको मल्लको निधन

काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको निधन भएको हो । एक हप्ता अगाडी कोरोना पुष्टि भएपछि मल्ललाई अस्पताल गरिएका मल्लको उपचारकै क्रममा गएराती निधन भएको हो ।

थप ६७१४ संक्रमित, ६७१६ संक्रमणमुक्त, १४५ जनाको मृत्यु

काठमाडौं, जेठ १२ । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु

बालमन्दिरमा रहेका ४९ जना कोरोना संक्रमित बालबालिकाको कीर्तिपुरमा उपचार हुँदै (अपडेट)

काठमाडौं, जेठ ११ । काठमाडौंका दुई वटा बालमन्दिरमा रहेका ४९ जना बालबालिकामा एकसाथ कोरोना संक्रमण भएको छ । नेपाल बाल संगठनद्वारा संचालित नक्साल र सिफल बालमन्दिरमा रहेका ४९ बालबालिका र

नागरिकले खोप नपाएको आरोपबाट बच्न स्वास्थ्य संकटकालको विकल्प रोज्ने तयारीमा सरकार

प्रज्ञा तिमल्सीना काठमाडौं, जेठ ११ । आम नागरिकलाई खोप उपलब्ध गराउन ढिला गरेको आरोप खेपिरहेको बेला सरकारले नयाँ जुक्ति निकालेको छ । खोप ल्याउन नसकेको आरोपबाट बच्न स्वास्थ्य संकटकालको विकल्प

थप ८६३६ संक्रमित, १६९ जनाको मृत्यु

काठमाडौं, जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ८६३६ जनामा

स्याङ्जामा कोरोनाबाट एकैदिन ६ जनाको मृत्यु

स्याङ्जा, जेठ १० । स्याङ्जामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वालिङ नगरपालिकाका दुई जना, पुतलीबजार, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक/एक जना

कोरोना संक्रमणको उच्च जोखिम अझै चार हप्ता : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं, जेठ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण अझै एक महिना उच्च रुपमा बढ्न सक्ने भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार