२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडाैं । लामो अन्तरालपछि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृतकहरूमध्ये एक जना चितवनका पुरुष र अर्की कैलालीकी महिला रहेका हुन् । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा आइतबार बिहान