Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


कोरोनाविरुद्धको खोप सन् २०२१ मा तयार हुने चिनियाँ कम्पनीको दाबी

काठमाडौं, असोज ९ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाविरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने जनाएको छ । कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी