काठमाडौं । सरकारले कोरोनाभाइरस प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ । कोरोना संक्रमणले ९ हजार भन्दा बढीले ज्यान गुमाईसकेपछि बल्ल सरकारले जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो