१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023


बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी । रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप अर्थात ‘कोपा डेल रे’ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सोसिडाडलाई १–० ले हराएर बार्सिलोना सेमिफाइनलमा प्रवेश