Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


पिएसजीलाई फ्रेन्च कप, युभेन्टसलाई कोपा इटालिया

एजेन्सी । यस वर्षको फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । गएराति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले उपाधि उचालेको हो ।