१४ श्रावण २०८२, बुधबार | Thu Jul 31 2025


९२ प्रतिशत श्रमिक सीप तथा तालिम बिना वैदेशिक रोजगारीमा गइरहेका छन् : श्रमसचिव भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरु गएको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग