३० असार २०८२, सोमबार | Mon Jul 14 2025


रसुवाका बासिन्दालाई अब नागरिकताका आधारमा केरूङ पास

काठमाडौं । नेपाल–चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा