Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


प्रधानमन्त्रीको हैसियतमा गरेका सबै कामहरुको जवाफदेहिता लिन तयार : प्रधानमन्त्री ओली

काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघको आइतबार काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको दोस्रो

केपी ओली सन्की शासक– अध्यक्ष नेपाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा विघटन देशद्रोही कदम– वरिष्ठ नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन देशद्रोही कदम भएको बताउनुभएको छ । कांग्रेसले गरेको देशव्यापी विरोधसभाका क्रममा शनिबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा

प्रचण्डले माओवादी सक्याए, एमाले सिध्याउन लाग्दा ओलीले दिएनन्– मन्त्री थापा

अर्घाखाँची । खानेपानी मन्त्री तथा ओली पक्षीय नेकपा नेता मणी थापाले प्रचण्डका कारण माओवादी पार्टी समाप्त भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई

प्रधानमन्त्री ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार दिएको छैन : कानूनविद्

काठमाडौं, माघ १ । विभिन्न कानूनविद्हरुले प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार नदिएको

चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, माघ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको

ओलीको बुई चढेर सत्ताको सपना देख्दै देउवा

दुर्गा आचार्य काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि देशमा राजनितिक संंकट देखिएको छ । आफ्नै पार्टीको आन्तरिक विवाद मिलाउन नसक्दा पार्टी भित्रैबाट राष्टपति विरुद्ध महाअभियोग र

ओलीको पक्षमा उभिन खेलाडीहरुलाई गृहमन्त्रीको आव्हान

काठमाडौं, पुस २८ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आव्हान गर्नुभएको छ । ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद

नेपाल र भारत आकारमा सानो-ठूलो देश भए पनि बराबर हैसियत: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभएको छ । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश

प्रधानमन्त्री ओलीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंं पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सोमबार अपराह्न