Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


प्रतिनिधिसभा पुनःस्थापित भए प्रचण्ड र माधव प्रधानमन्त्री बन्नै सक्दैन, खोज्दै मैतिर आइपुग्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा पुनःस्थापित हुनै नसक्ने जिकीर गर्दै कसैगरी भएछ भने पनि प्रचण्ड र माधव प्रधानमन्त्री बन्नै नपाउने दावी गर्नुभएको छ । राष्ट्रिय युवा

केपी ओलीको स्वेच्छाचारिताको अन्त्यका लागि निर्वाचन आवश्यक– कमल थापा

काठमाडाैं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको लागि चुनाव आवश्यक रहेको बताउनुभएको छ । मकवानपुरको पदमपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री

संसद्‍मा बस्न मन नलागे जंगल जान ओलीलाई गगनको सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संसद्‍मा बस्न मन नलाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगलतिर गएर बस्न सुझाव दिनुभएको छ ।

वैद्य र डाक्टरले साथ छोडेपछि प्रचण्डलाई झाँक्रीको साथ– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ खिइँदै गएको बताउनुभयो । शनिबार विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उहाँले सबैले छोडेका दाहाल अहिले झाँक्रीले साथ दिएको बताउनुभयो । प्रधानमन्त्री

नागरिक समाजले आज टुँडिखेल घेर्ने

काठमाडौं । नागरिक समाजले आज टुँडिखेल घेर्ने भएको छ । बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको जनाएको छ । बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ नाम दिइएको घोषणापत्र

ओलीलाई डा. काेइरालाकाे प्रश्न– के महाराजा बन्न लालायित भएको हाे ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको ढोका र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको भन्दै प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्रीको अनेकन दावी, ‘अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने’

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी ओलीले अर्को वर्ष १० प्रतिशतको आर्थिक वृद्धि हुने दावी गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट सरकारले तीन वर्षमा गरेको उपलब्धि सुनाउँदै

नेकपा विवाद समाधान नहुँदासम्म निर्वाचन हुन सक्दैन– नेकपा दाहाल पक्ष

काठमाडौं, फागुन २ । नेकपा दाहाल पक्षले दलको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न निर्वाचन आयोगलाई गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेता

ओली देवता होलान् भन्ठानेको दानव भएर निक्ले– माधव नेपाल

धनकुटा । पूर्वप्रधानमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दावनको संज्ञा दिनुभएको छ । प्रतिनिसिभा विघटनविरुद्ध शनिबार धनकुटामा भएको कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीलाई

ओलीले निर्वाचन आयोगलाई पंगु बनाए– नागरिक अगुवा

काठमाडौं । नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा कार्यकर्ता भर्ती गरेर आयोगलाई पंगु बनाउने काम गरेको आरोप लगाएका छन् । शनिबार माइतीघर मण्डलामा आयोजित अहिंसात्मक नागरिक प्रदर्शनमा