शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिँड बनेको आरोप लगाउनुभयो ।
दक्षिणी सीमामा रहेको सेना उत्तरी सीमामा लगेर खडा गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले कांग्रेसले पहिल्यैदेखि तानाशाही, अधिनायकवादी र डनवादी क्रियाकलाप गरिरहेको र अहिले पनि त्यसलाई जारी राखेको आरोप लगाउनुभयो ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक
सोमबार काठमाडौंमा आयोजित डा.द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उहाँले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्री पद
तथ्य र प्रमाणहरू आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोड्नुपरेको गुनासो समेत गर्नुभयो ।
‘हाम्रो मुलुक ल्याण्डलक र अल्पविकसित मुलुक हो, राजनीतिक रूपमा अहिले पनि अस्थिरनै छ, यति अस्थिर छ, हाम्रो पूर्व प्रधानमन्त्रीजी (केपी ओलीतर्फ देखाउँदै…) हुनुहुन्छ, उहाँ सँगसँगै म उहाँकै क्याविनेटको उपप्रधानमन्त्री थिए,
बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरू उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र
सोमबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजन जस्ता विषयले मुलुकलाई आर्थिक रूपमा श्रीलंकाजस्तै अवस्थामा पु¥याउने अवस्था आउनसक्ने बताउनुभयो ।
‘दुनियाँले आवाज उठाएको छ, फुटेज डिलिट गरिएको छ, यो भन्दा बलमिच्याँइ के हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यति धेरै विवादास्पद हुँदा पनि लज्जाबोध हुँदैन ?’
कोभिड–१९ को परीक्षण र उपचारका लागि छिटो औषधि ल्याउनको लागि ओम्नीमार्फत प्रक्रिया अघि बढाइएको बताउँदै उहाँले सरकारलाई ओम्नीविरुद्ध छानविन गर्न चुनौती दिनुभयो ।