काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा बलिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्लब ग्राउन्ड केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।