Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


ईमेज सम्वाददाता केदार कटवालको मृत्यु

काठमाडौं, माघ २४ । ईमेज च्यानल उदयपुर जिल्लाका सम्वाददाता केदार कटवालको सोमबार निधन भएको छ । सडक दुर्घटनामा गम्भीर घाइते भै विराटगरमा उपचाररत कटवालको सोमबार साँझ निधन भएको हो ।