Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ’: नेता श्रेष्ठ

काठमाडाैं। नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामथ्र्य एमालेसँग मात्रै रहेको बताउनुभएको छ। एमालेले काठमाडौंमा साेमबार आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषण सभामार्फत पार्टीमा समाहित हुँदै उहाँले

राज्यस्रोत दुरुपयोग गरेर राजनीतिक स्वार्थ पूरा गर्ने दिवा सपना नदेख्नुस् : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले जनतालाई सार्वजनिक ऋणको भारी बोकाएर बजेटमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने दिवा सपना नदेख्न चेतावनी दिनुभएको छ । शनिबार प्रतिनिधि सभा बैठकमा

विद्युत महशुल बुझाउन सरकारसँगको मिलेमतोमा सिमेन्टको मूल्य वृद्धि भयो : सांसद श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरुले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाउनुभएको छ । मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा

नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गर्नुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद

पूर्व श्रममन्त्री श्रेष्ठलाई निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । पूर्व श्रममन्त्री रहेका श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने

मन्त्रीपदमा टाँसिरहन र पैसा कमाउने लोभ छैन्: निवर्तमान मन्त्री श्रेष्ठ

काठमाडौं ।  निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीपदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताउनुभएको छ । आज (सोमबार) मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा

एमाले भएर बस्न मन थियो तर दिइएन : मन्त्री श्रेष्ठ

‘हाम्रो रहर हैन नेपाली कांग्रेससँग मिल्नु, हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ, तर बस्न दिइएन,’ उहाँले भन्नुभयो, ‘एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नु परेको हो ।’

सरकारमा एकीकृत समाजवादीले सशक्त उपस्थिति देखायो : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दाबी गर्नुभएको छ । उहाँले अझै कतिपय काम अर्को पार्टीको

तोकिएको समयभित्रै काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सबैसँग आग्रह गर्नु भएको छ । तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको कामको निरीक्षण गर्दै

श्रम बजार व्यवस्थित गर्न श्रममन्त्री श्रेष्ठद्वारा ६ वटा कार्यदल गठन

यस्तै, श्रम प्रशासनको विद्यमान अवस्थाको अध्ययन तथा पुनरावलोकनका लागि श्रम ऐन, नियमावली संशोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा कार्यदल गठन गरिएको छ ।