१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


धनकुटामा बन्दाकोभी बारीमै कुहिन थाल्यो

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बन्दाकोभीले मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ । कहिले रोग–किरा, कहिले असिना पानीले समस्यामा परेका कृषक अहिले बन्दाको मूल्य नपाएर समस्यामा परेका छन् ।

केरा प्रतिकोसा एक रुपैयाँमा पनि बिकेन, बारीमै कुहिन थाल्यो

बारा । लकडाउनका कारण बजार बन्द हुँदा बाराको निजगढमा उत्पादन भएको केरा बारीमै कुहिएर खेर गएको छ । काठमाडौंसहित पोखरा, नारायणघाट छिमेकी जिल्ला वीरगञ्ज, हेटौडालगायतका बजार बन्द भएपछि निजगढकोे केरा