काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति पाएका कुलमान घिसिङले आजदेखि जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । चार वर्षे कार्यकाल पूरा गरी गत भदौमा अवकाश लिनु भएका घिसिङलाई गत
आफूलाई कुन वैकल्पिक जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा भएको भन्दै उहाँले भन्नुभयो, ‘मेरो क्षमता, अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिएपनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन
काठमाडौं, साउन १९ । सरकारले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभएको छ । सोमबार काठमाडौंमा विद्यार्थीहरूमाझ भएको एक कार्यक्रममा बोल्दै घिसिङले
काठमाडौं, असोज ३ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना समर्थकहरुलाई आफनो पक्षमा सडकमा उत्रिएर प्रदर्शन नगर्न अपील गर्नुभएको छ । पछिल्ला केही दिनयता उहाँको पक्षमा संघीय
काठमाडौं, असोज १ । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै अमेरिका प्रदर्शन भएको छ । न्यूयोर्कको ज्याक्सन हाईटमा जम्मा भएका नेपालीहरुले कुलमानको पक्षमा प्रर्दशन गर्दै
काठमाडौं, भदौ ३० । नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यकालको औपचारिक बिदाइ गरिएको छ । भदौ २९ गतेसम्म पदावधि रहेका घिसिङको पुनःनियुक्ति हुने ठूलै चर्चा र जनस्तरबाट
राजन कुईंकेल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश लिने र नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यकाल पूरा गर्ने एकै समय रह्यो । अख्तियार, जसको
काठमाडौं, भदौ ३० । नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा
काठमाडौं, भदौं ३० । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गरेन । यद्यपि, कुलमानलाई फेरि प्राधिकरणको नेतृत्व सुम्पने गरी प्रस्ताव लगिएको दाबी उर्जा मन्त्रालयको