Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


कुलमान घिसिङ विरुद्धको मुद्दाको सुनुवाई आज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध निबर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । यही भदौ २ गते

कुलमानको नियुक्तिविरुद्ध परेको मुद्दा ‘बेन्च बस्न नभ्याएको’ स्थितिमा

न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बुधबार सुनुवाइ हुन सकेन । सर्वोच्च न्यायाधीश रेग्मीको इजलासमा परेका १६ वटै मुद्दाको स्थितिमा ‘बेञ्च बस्न नभ्याएको’ उल्लेख गरिएको

कुलमान नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी

‘कुलमान बाहेक अर्को मान्छे छैन ? उनी बुढो भएपछि के गर्ने ?’

सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेर उनलाई नै नियुक्त गरिएको भन्दै बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गर्नुभयो ।

दोस्रो कार्यकाल जीवनकै सबैभन्दा ठूलो चुनौति : कुलमान घिसिङ

काठमाडौं, साउन २७ । नागरिक तहबाटै माग भए बमोजिम नेपाल विद्युत् प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त हुनु भएका कुलमान घिसिङले दोस्रो कार्यकाललाई जीवनकै सबैभन्दा ठूलो चुनौतिको रुपमा लिनु भएको छ ।

विद्युत् प्राधिकरणमा कुलमान घिसिङको दोस्रो ईनिङ, आजदेखि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति पाएका कुलमान घिसिङले आजदेखि जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । चार वर्षे कार्यकाल पूरा गरी गत भदौमा अवकाश लिनु भएका घिसिङलाई गत

सम्मानजनक जिम्मेवारी पाए जान्छु, अदालत जानेबारेमा सोचेको छैनः हितेन्द्रदेव शाक्य

आफूलाई कुन वैकल्पिक जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा भएको भन्दै उहाँले भन्नुभयो, ‘मेरो क्षमता, अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिएपनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन

विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी

काठमाडौं, साउन १९ । सरकारले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ ।

३२ वर्षदेखि घाटामा रहेको प्राधिकरण ४० अर्ब नाफामा गयो– कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभएको छ । सोमबार काठमाडौंमा विद्यार्थीहरूमाझ भएको एक कार्यक्रममा बोल्दै घिसिङले

कुलमानले समर्थकलाई भने–सडकमा प्रदर्शन नगर्नुहोला

काठमाडौं, असोज ३ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना समर्थकहरुलाई आफनो पक्षमा सडकमा उत्रिएर प्रदर्शन नगर्न अपील गर्नुभएको छ । पछिल्ला केही दिनयता उहाँको पक्षमा संघीय