जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सनाखत गरिएको हो । घटनामा १० जनाविरुद्ध किटानी जाहेरी दिइएको छ ।