Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


सशस्त्र प्रहरीको डीआईजीमा बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस

काठमाडौं, असार २२ । सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ । एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस