Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


पूजापाठ गरेर कीर्ति बिहारको स्थापना दिवस मनाइयाे

काठमाडाैं । कीर्तिपुरमा रहेकाे नगर मण्डल कीर्ति बिहारको स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा बिहारमा पूजापाठ गरिएको हाे । सोही अवसरमा भगवान बुद्धको स्मरणमा महापरित्राण पाठ गरिएको छ