कीर्तिपुर नगरपालिका « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि दर्ता सुरु

काठमाडौं, माघ ११ । कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ । मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले किर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको