१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


धनकुटामा टनेल खेतीप्रति किसानको आकर्षण बढ्दै

धनकुटा । धनकुटामा पछिल्लो समय टनेल घरभित्र गरिने तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । विशेष गरी सिंचाई सुविधा नभएको ठाउँमा टनेलभित्र तरकारी खेती सजिलैसँग गर्न सकिने, यस प्रविधिबाट