Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


उत्तर कोरियाली नेता किम रुस भ्रमणमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जानु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि किम रेल मार्फत सोमबार रुस भ्रमणमा जानु भएको हो