Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


क्यान्सरपीडितको अनुभव-‘जीवन त्याग गरिदिउँजस्तो लाग्थ्यो तर परिवार सम्झिन्थें’

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ६ । जब उहाँलाई क्यान्सर छ भन्ने थाहा भयो, छाङाबाट खसेजस्तै हुनुभयो । विश्वास गर्न नै मुस्किल भयो । डेढ वर्षअगाडि काठमाडौंमा उपचारका क्रममा धनगढी