Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सक्रिय राजनीतिबाट विश्राम लिएको एमाले नेता अधिकारीको घोषणा

काठमाडौं । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिनुभएको छ। ६६ वर्षीय अधिकारीले शुक्रबार सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको हो। उहाँले जसरी