२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025


सिन्धुलीमा कालो बजारी र महँगी बढ्याे

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी लगायतका स्थानीय बजारहरुमा कालो बजारी र महँगी बढेर गएको छ । सम्बन्धित निकायले समय-समयमा बजार अनुगमन र नियमन नगर्दा याे समस्या उत्पन्न भएकाे हाे ।