कालोपत्रे « Image Khabar


फिक्कल–नयाँबजार सडक कालोपत्रेकाे काम सुरु , आन्तरिक तथा बाह्य पर्यटक बढ्ने स्थानीयको विश्वास

भारतको सीमा क्षेत्र जोड्ने सडक कालोपत्रे सुरु भएपछि स्थानीय खुसी भएका छन् । यो सडक कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको छ ।

कांग्रेस महाधिवेशन : प्रचार सामग्रीमा करोडौं खर्च, भृकुटी मण्डपकाे कालोपत्रे सडक सेताम्मे

पार्टीको महाधिवेशनका लागि त यति बढी प्रचारप्रसारमा खर्च गर्ने पार्टी र नेताहरूले लाभका पदमा पुग्न पाउने आमचुनावमा कस्तो रबैया अपनाउनलान् ?

बागलुङ-घोडाबाँध सडक कालोपत्रेका नहुँदा नागरिकलाई सास्ती

डम्मर बुढा मगर बागलुङ । बागलुङ–घोडाबाँध सडक कालोपत्रेका लागि वर्षौँ अगाडीदेखि निर्माण कम्पनीसँग सम्झौता गरे पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । समय–समयमा स्थानीय र सरोकारवालाको दबावका कारण ठेकेदार

बागलुङ-बोक्से सडकखण्ड दशैसम्म कालोपत्रे गर्ने तयारी

बागलुङ, भदौ २८ । लामो समयदेखि अलपत्र परेको मध्यपहाडी लोकमार्ग बागलुङ सडकखण्ड अन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ । ठेकेदार कम्पनीले उपल्लो चौरदेखि अक्षेतेतर्फको साढे

कालोपत्रे गरेको दुई दिनमा सडक हिलाम्मे, पैदल हिड्नसमेत सकस

नगरपालिकाले लोकमार्गबाट आउने भल र बजार क्षेत्रका नाली व्यवस्थित नगर्न नसक्दा कालोपत्रे सडक हिलोमा परिणत भएको स्थानीयको गुनासो छ ।

बेनी–जोमसोम–कोरला सडक धमाधम कालोपत्रे हुँदै

सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरले पेल्नुपर्छ । ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रविधि अपनाइएको छ ।

सडक कालोपत्रे गर्न स्थानीयको अवरोध

रसुवा । राष्ट्रिय गौरवको योजनामा पर्ने गल्छी–त्रिशूली–रसुवागढी सडक खण्डको रसुवाको वेत्रावतीदेखि नयाँ पुलसम्मको तीन किलोमिटर सडकको कालोपत्रे गर्ने काम रोकिएको छ । मुआब्जा विवादमा स्थानीयले अवरोध गरेपछि कालोपत्रे गर्ने काम

सिद्धार्थ राजमार्गका सहायक सडककाे शिलान्यास

स्याङ्जा । सिद्धार्थ राजमार्गसँग जोडिएका सडक खण्डको शिलान्यास गरिएकाे छ । वालिङको भुम्रेबाट अर्चलबोट, डुम्रेभञ्याङ, बानीडाँडा–भुर्तेलथोक हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडकखण्ड तथा सहायक राजमार्गअन्तर्गत गल्याङबाट पेलाकोट–पिडिखोला हुँदै सेतीवेणी जोड्ने

एक वर्षमा कालोपत्रे गर्न ठेक्का दिएको सडक चार वर्षसम्म अलपत्र

दिवस रिजाल (इमेज) खोटाङ । खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट सडक अन्र्तगत महुँरे–बुईपा–राजापानी सडक कालोपत्रेको काम अलपत्र परेको छ । चार बर्ष बितिसक्दासमेत सडकको काम सम्पन्न नहुँदा स्थानीयलाई साँस्ती भएको

शुक्रबारेमा सडक कालोपत्रे हुने भएपछि स्थानीय हर्षित

तेह्रथुम, पुस २५ । तेह्रथुमको सधुवा शुक्रबारे ओख्रे सडक खण्डमा कालोपत्रे भएसँगै स्थानिय खुसी भएक छन् । कोसी राजमार्ग सँगै जोडिएको सडक खण्ड कोरोना भाइरसको संक्रमणको जोखिमका कारण केही समय