२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


गाउँपालिका अध्यक्ष कुशवाहको निधन

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । कालिकामाई गाउँपालिकाको-२ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उमेरमा शुक्रबार विहान २ बजे निधन भएको हो ।