Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


‘निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगरियोस्’

काठमाडाैं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ ।  मंगलवार काठमाडौंमा आयोजित मतदाता शिक्षा