२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जसपा कार्यकारीणी समितिको बैठक केहीबेरमा बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी समितिको बैठक केहीबेरमा बस्दैछ । केही बेरमा बस्ने कार्यकारीणी सभाको बैठकमा सत्तामा जाने वा नजाने भन्नेबारे छलफल गर्ने जसपाले जनाएको छ ।