विराटनगर । रात्रीकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्न विराटनगरको शहिद रंगशाला तयार गर्न थालिएको छ । रंगशालामा स्थायी फ्लडलाइटको व्यवस्था गरी रात्रीकालीन खेलकुद प्रतियोगिता सञ्चालनको तयारी गरिएको हो । फ्लडलाइट जडान