Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेकाे समयमा सरकारले सार्वजनिक गर्ने तयारी गरेको हो ।