Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


पाकिस्तानमा रासायनिक कारखानामा विस्फोट हुँदा १५ जनाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी। पाकिस्तानमा एक रासायनिक कारखानामा विस्फोट हुँदा १५ जनाको मृत्यु भएकाे छ। पूर्वीपञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको साेही कारखानामा शुक्रबार भएकाे विस्फाेटमा परी अन्य धेरै घाइते भएको प्रहरीले बताएको हाे।