काठमाडौं । काभा पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा मंगलबार नेपाल र इरान भिड्ने छन् । प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल मंगलबारको यो खेलमा पहिलो जितको खोजीमा हुनेछ ।