काठमाडौं । काभा नेसन्स लिग पुरुष भलिबल आइतबारदेखि किर्गिस्तानको बिस्केकमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आइतबार नेपालले मंगोलियासँग खेल्नेछ । नेपाल र मंगोलियाबीचको खेल दिउँसो १स्४५ बजे सुरु हुनेछ