Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


कान्स फेस्टिभलमा सहभागी भएकी ऐश्वर्या पहिरनका कारण विवादमा

एजेन्सी । भारतीय अभिनेत्री ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा परेकी छिन् । रेड कार्पेटको हिडेकाे उनको तस्बिर सार्वजनिक भएपिछ ऐश्वर्या ट्रोल भएकी हुन् ।