९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


बुधबार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने

काठमाडौं । अवरुद्ध कान्ती राजमार्ग बुधवार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । मंगलबार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले