Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


महालक्ष्मी नगरपालिकाका विद्यालयमा कानूनी सचेतना अभियान शुरू

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले “शिक्षा र कानूनी जागरुकता-उज्यालो भविष्यको आधार“ भन्ने नारासहित विद्यालय स्तरीय कानूनी सचेतना कार्यक्रम शुरु गरेकाे छ। साेही नगरपालिकामा भएका सम्पूर्ण विद्यालयहरूमा जाने क्रममा आइतबार वडा